Logo

२०८३, श्रावण ३०गते


images
images

गीत संगीत

युट्युबमा गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ (भिडियो सहित)

युट्युबमा गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ (भिडियो सहित)

images
  • युट्युबमा गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ (भिडियो सहित)
    images
    images

    काठमाडौं । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। दुई वर्षअघि सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’को दोस्रो भागको रूपमा ल्याईएको ‘जाले रुमाल फाट्यो’ सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो।

    images
    images
    images

    गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्।

    images
    images
    images

    गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ।

    images
    images
    images

    आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीतले महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको जनाईएको छ । 

    गायक सपूतका यसअघि ‘पीर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन्। 

    ११ घण्टा अघि यूट्यूबमा अपलोड गरिएको गीत यो सामाचार तयार गर्दासम्मा २ लाख ९९ हजार जनाले हेरेका छन भने यूट्यूबको ट्रेंडिंगमा १२ नम्बरमा रहेको छ ।

    हेर्नुहोस गीतको म्यूज़िक भिडियो

      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।