Logo

२०८३, कार्तिक २८गते


images
images

सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी

images
  • सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी
    images

    काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

    images
    images
    images

    कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।

    images
    images
    images

    प्रशासनले स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आइतबार बिहानबाट कर्फ्यू हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।received_257493707254490.webp

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्लाहीको मलंगवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।