Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँः कप्तान पौडेल

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँः कप्तान पौडेल

images
  • क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँः कप्तान पौडेल
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन । 

    images
    images
    images


    एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन । उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए  । उनले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको बताए । उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए । उनले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताए । 

    images
    images
    images

    टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।