Logo

२०८३, आश्विन ९गते


images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

images
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो
    images
    images

    काठमाडौं । सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।

    images
    images
    images

    शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

    images
    images
    images

    बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

    images
    images
    images

    शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ हजार पुगेको छ । बिहीबार प्रतितोला १३ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।