Logo

२०८३, आश्विन ९गते


images
images

प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य

images
  • प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य
    images
    images

    काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने घटेको हो ।

    images
    images
    images

    शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    यस्तै तेजाबी सुन पनि बिहिबार प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोकार भएकोमा शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । लगतार बढेर नयाँ उचाई कायम गरेको सुनको मूल्य शुक्रबार भने केही घटेको हो ।

    शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।