Logo

२०८३, आश्विन ९गते


images
images

दशैँमा घर फर्किने यात्रुलाई सडकमै निशुल्क मास्क र खानेपानी वितरण

दशैँमा घर फर्किने यात्रुलाई सडकमै निशुल्क मास्क र खानेपानी वितरण

images
  • दशैँमा घर फर्किने यात्रुलाई सडकमै निशुल्क मास्क र खानेपानी वितरण
    images
    images

    देवदह । स्थानीय स्काउट देवदहले पैदलयात्री एवं यात्रुलाई नि:शुल्क मास्क र खानेपानी वितरण गरेको छ। 

    images
    images
    images

    देवदह प्रहरी चौकीसंगको सहकार्यमा लामो तथा छोटो दुरीका बसका चालक, सहचालक, यात्रु र पैदलयात्रीलाई मास्क र खानेपानी वितरण  गरिएको स्थानीय स्काउट देवदहका संयोजक विकास गहतराजले जानकारी दिए । 

    images
    images
    images

     दशैं लगायतका चाडपर्वमा भिडभाड हुने र संक्रमणको जोखिम समेत हुने भएकोले सुरक्षित यात्राका लागि नि:शुल्क मास्क वितरण गरिएको स्काउट देवदहले जनाएको छ।  

    images
    images
    images

    सोहि कार्यक्रममा देवदह नगर अस्पतालको सहकार्यमा सर्वसाधारणको ब्लड प्रेसर चेक समेत गरिएको थियो। 

    कार्यक्रममा ४० कार्टुन पानी र २५ हजार मास्क वितरण गरिएको स्काउट देवदहले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्काउट देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।