Logo

२०८३, आश्विन ९गते


images
images

भुर्तेलको अर्धशतकप्रेरित नेपालको सहज जित

भुर्तेलको अर्धशतकप्रेरित नेपालको सहज जित

images
  • भुर्तेलको अर्धशतकप्रेरित नेपालको सहज जित
    images
    images

    काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

    images
    images
    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सिंगापुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।