Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप छनोट

जापानमाथि ओमानको सहज जित, नेपाल शिर्ष स्थानमा कायमै

जापानमाथि ओमानको सहज जित, नेपाल शिर्ष स्थानमा कायमै

images
  • जापानमाथि ओमानको सहज जित, नेपाल शिर्ष स्थानमा कायमै
    images
    images

    काठमाडौँ । ओमानले आफ्नो सुपर सिक्सको अन्तिम खेलमा जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको १०४ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको जापानले १८.२ ओभरमा अल आउट हुदै १०३ रन मात्र बनाएको थियो । यो जितपछि ओमानको ५ खेलमा ८ भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै नेपाल ८ अंकसहित रनरेटका आधारमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै जापानले भने सुपर सिक्सका ५ खेलमा केवल एक जित र ४ हारसहित २ अंकसहित पाँचौं स्थानमा रहेको प्रतियोगिता सकेको छ ।अब प्रतियोगिताको अन्तिम खेल आजै दिउसो ४; १५ बजेदेखि नेपाल र सामाओबीच शुरु हुदै छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।