Logo

२०८३, आश्विन १२गते


images
images

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले कोशी सरकारबाट बाहिरियो

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले कोशी सरकारबाट बाहिरियो

images
  • मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले कोशी सरकारबाट बाहिरियो
    images
    images
    काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
     
    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार  नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।
     
    राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन । कार्कीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेको एमालेले विश्वासको मतसमेत दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।