Logo

२०८३, श्रावण ३०गते


images
images

खराब व्यक्तिका कारण राजनितिक घटनाक्रमले नकारात्मक मोड लियो' - पुर्वमन्त्री बराल 

खराब व्यक्तिका कारण राजनितिक घटनाक्रमले नकारात्मक मोड लियो' - पुर्वमन्त्री बराल 

images
  • खराब व्यक्तिका कारण राजनितिक घटनाक्रमले नकारात्मक मोड लियो' - पुर्वमन्त्री बराल 
    images
    images

    अनिष पन्थी गुल्मी लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा ( क ) सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् ।  मुख्यमन्त्री पोख्रेल अबैधानिक रहेको समेत स्पष्ट पार्नुभएको छ । 

    images
    images
    images

    प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम पाल्नुभएका सांसद एवं पुर्व मन्त्री बरालले यस्तो बताउनुभएको हो। 

    images
    images
    images

    गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता अशोक कुमार थापाको ७४ बर्षको उमेरमा भएको दु:खद  निधनमा   शोकका लागि गुल्मी आउनुभएका बरालले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै थापाको घरपरिवार र नेपाली काँग्रेस गुल्मीलाई समवेदना प्रकट गर्नुभयो । 

    images
    images
    images

    नेता बरालले अहिलेको नेपालको राजनितिको बिषयमा कुराकानी गर्दै  ब्याक्ति व्यक्तिको  खराब 
    आचारणका कारण राजनितिक घटनाक्रमले फरक मोड लिएको बताउनुभयो । 

    आफुसँग अल्पमत भएपछि विपक्ष बस्नुपर्ने र बहुमत भएपछि सत्तामा हुनुपर्ने भएपनि त्यसका लागि अदालत जानुपर्ने बाध्यताले खराब सन्देश दिने उनले स्पष्ट पारे । 

    नेता बरालले प्रदेश मन्त्रीको हिसाबले प्रदेशभर र सांसद हुनुको हिसाबले आफु निर्वाचित क्षेत्रमा नागरिक सन्तुष्ट हुनेगरी काम गरेको समेत  बताउनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।