Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप

अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

images
  • अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो
    images
    images

    काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।

    images
    images
    images

    उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।

    images
    images
    images

    भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए ।  घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।