Logo

२०८३, कार्तिक २८गते


images
images

प्रथम देवदह मिडिया कपको तयारी पूरा, टाइ सेट सार्वजनिक 

प्रथम देवदह मिडिया कपको तयारी पूरा, टाइ सेट सार्वजनिक 

images
  • प्रथम देवदह मिडिया कपको तयारी पूरा, टाइ सेट सार्वजनिक 
    images

    देवदह  । देवदह प्रेस क्लबले आयोजना गरेको प्रथम देवदह मिडिया कपको तयारी पुरा भएको आयोजकले जनाएको छ । बिहिबार देवदहमा पत्रकारसंग कुरा गर्दै क्लबका अध्यक्ष विष्णु पोखरेलले  प्रतियोगिताको तयारी पुरा भएको बताए ।

    images
    images
    images

     लुम्बिनी प्रदेशको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको देवदह प्रेस क्लबले १२ टीम प्रतियोगीता सहभागि हुने जनाएको छ ।

    images
    images
    images

     बिहिबार खेलको टाई शीट सार्वजनिक गर्दै क्लबले खेल तालिका समेत सार्वजनिक गरेको छ । 

    images
    images

     देवदह नगरपालिका संरक्षक रहेको प्रतियोगिताको प्रवर्धक लुम्बिनी प्रदेश खेलकुद परिषद रहेको जनाईएको छ  । प्रतियोगितामा संचारमाध्यम तथा पत्रकार सम्बद्ध संघसंस्थाहरू सहभागी रहेका छन ।

    FB_IMG_1701337302178.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रथम देवदह मिडिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।