Logo

२०८३, आश्विन ९गते


images
images

ओलीले २२ सांसदलाई पठाए पत्र, चित्त बुझ्दो जवाफ नदिए निस्कासन गर्ने (पत्रसहित)

ओलीले २२ सांसदलाई पठाए पत्र, चित्त बुझ्दो जवाफ नदिए निस्कासन गर्ने (पत्रसहित)

images
  • ओलीले  २२ सांसदलाई पठाए पत्र, चित्त बुझ्दो जवाफ नदिए निस्कासन गर्ने (पत्रसहित)
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका २२ सांसदको हातमा २४ घन्टे स्पष्टिकरण पुगेको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षसँग साँठगाँठ गरेर पार्टीको गोपनीयता भंग गरेको र निर्णय नमानेको भन्दै स्पष्टिकरण सोधेको हो ।

    images
    images
    images

    स्पष्टिकरणमा पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई आँच आउने गरी क्रियाकलाप गरेको आरोप लगाइएको छ । स्पष्टिकरणमा भनिएको छ,‘तपाईंलाई पार्टीको साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ?’

    images
    images
    images

    स्पष्टिकरणबाट एमालेका माधव नेपाल पक्षीय २२ सांसद निस्काशित हुने देखिएको छ । उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए ।

    images
    images
    images

     

    cpn-uml-oli-letter.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।