Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल समुहले पिपुल्स भोलिन्टियर (पिभी) फोर्स ब्युँताउने

नेपाल समुहले पिपुल्स भोलिन्टियर (पिभी) फोर्स ब्युँताउने

images
  • नेपाल समुहले पिपुल्स भोलिन्टियर (पिभी) फोर्स ब्युँताउने
    images
    images

    काठमाडौ । नेकपा एमालेमा माधवकुमार नेपाल समूहले फेरि पिपुल्स भोलिन्टियर ब्युँताउने भएको छ ।

    images
    images
    images

    केपी शर्मा ओली समूहले युथ फोर्स बनाएपछि
    नेपाल समूहनिकट युवा संघले पिपुल्स भोलिन्टियर (पीभी) ब्युँताउने भएको हो । 

    images
    images
    images

    पहिले पिपुल्स भोलिन्टियर रहेकोमा नेकपा एमालेको आठौं महाधिवेशनबाट यसलाई विघटन गरिएको थियो । लगभग दुई किनारा जस्तै भएको एमालेमा केही दिन अघि मात्रै ओली समुहले युथ फोर्स ब्युँताएपछि नेपाल समुहले अखिल फोर्स बनाएको थियो । पिपुल्स भोलिन्टियरको घोषणा बिहीबार हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।