Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा आँखा शिविर सम्पन्न

देवदहमा आँखा शिविर सम्पन्न

images
  • देवदहमा आँखा शिविर सम्पन्न
    images
    images

    देवदह  । रुपन्देहीको देवदह नगरपालिका वडा नं.१ मा आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ देवदह प्रोफेनल युथको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
    आँखा शिविरमा २ सय ७६ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा गरिएको आँखा परिक्षणमा १० जनाको आँखा मा समस्या देखिएकोले थप उपचारको लागि लायन्स आँखा अस्पताल बुटवल रिफर गरिएको क्लवले जनाएको छ ।FB_IMG_1703165049824.jpg

    images
    images
    images

    उक्त कार्यक्रम  देवदह नगरपालिका–१, का वडाअध्यक्ष दीपक नेपालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडाअध्यक्ष नेपालले आँखा मानिसको प्रमुख अंग भएकोले बेलाबेलामा परिक्षण गरिराख्नुपर्ने बताए । उनले आँखा शिविरलाई नगरपालिकाको प्रत्येक वडा, टोलमा पु¥याउन आवश्यक रहेको र यसको लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।FB_IMG_1703165067934.jpg

    images
    images
    images

    लायन्स क्लव अफ देवदह प्रोफेनल युथका अध्यक्ष कमल पौडेलको अध्यक्षता, सहसचिव दिनेश चौधरीको स्वागत र सुरज पंगेनीको संचालनमा भएको कार्यक्रममा क्लवका पुर्वअध्यक्ष विमलप्रसाद भूषालले धन्यवाद ज्ञापन गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आखाँ शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।