Logo

२०८३, श्रावण ३०गते


images
images

रोटर्‍याक सेन्ट्रल बुटवलद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण 

रोटर्‍याक सेन्ट्रल बुटवलद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण 

images
  • रोटर्‍याक सेन्ट्रल बुटवलद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण 
    images
    images

    बुटवल  । रोटर्‍याक क्लव अफ सेन्ट्रल बुटवलले तिलोत्तमा पार्कमा बृक्षारोपण गरेको छ । क्लवले रोटरी अन्तराष्ट्रियको सर्पोटिङ्ग द इन्भारमेन्ट परियोजना अन्र्तगत बिहीवार तिलोत्तमा पार्कमा बृक्षारोपण गरेको हो । 

    images
    images
    images

    रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष तथा रोटरी जिल्ला ३२९२ का क्लव डेभलप्मेन्ट च्यरपर्सन एजाज आलमले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । बृक्षारोपण पछि आयोजीत कार्यक्रममा बोल्दै उनले रोटरी रोट¥याकले सामाजीक सेवाका काम सँगै वातावरण संरक्षणका काम तथा बृक्षारोपणका कार्यलाई आगामी दिनमा पनि थप निरन्तरता दिन आग्रह गरे । उनले बृक्षारोपण सँगै रोपिएका बिरुवाहरुको संरक्षण तथा बृद्धि बिकासको लागी पनि रोट¥याक क्लवले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    रोटरी बर्ष २०२१–०२२ का अध्यक्ष रोट्याक्टर प्रबिन पाण्डेको अध्यक्षता तथा सचिव बिनीत कसौधनको संचालनमा भएको कार्यक्रममा रोट¥याक क्लव अफ सेन्ट्रल बुटवलका निर्वतमान अध्यक्ष बालकृष्ण पोख्रेल, सस्थापक अध्यक्ष सुमन बस्याल, तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठक, नवजिवन क्लवका अध्यक्ष गोविन्द भुषालले लगायतले बोलेका थिए । 

    images
    images
    images

    क्लवले तिलोत्तमा पार्क भित्र झण्डै १०० भन्दा बढी धुपी लगायत विभिन्न फुलका बिरुवाहरु रोपिएका कार्यक्रम संयोजक सुरज कनौजेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।