Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार

images
  • पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार
    images
    images

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ । कास्की जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका लामिछाने पोखराको अमरसिंह चौरमा भएको सभालाई सम्बोधन गर्नेक्रममा मकैकाे खाेया  प्रहार भएको हो ।

    images
    images
    images

    मञ्चमा भाषण गरिरहेको बेला फ्लोरबाट खोया प्रहार भएको थियो । खोया प्रहार गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लमजुङका सन्तोष रानाभाट रहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रवण कुमार बि.क.ले जानकारी दिए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा  राखिएको छ ।

    images
    images
    images

    उनलाई रास्वपाका कार्यकर्ताले कुटपिट गरेका छन् । रानाभाटको अवस्था भने सामान्य छ । 

    images
    images
    images

    खोया प्रहार भए पछि लामिछानेले एउटा दुइवटा मुद्धा र प्रहार हुदैमा पछि नहट्ने प्रतिक्रिया दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।