Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेशन

देश रास्वपाको सुरक्षित हातमा छ- रवि लामिछाने

देश रास्वपाको सुरक्षित हातमा छ- रवि लामिछाने

images
  • देश रास्वपाको सुरक्षित हातमा छ- रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित भएको बताएका छन् ।

    images
    images
    images

    रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछाने संघीय गणतन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दै देशमा अघिल्लो पुस्ताले हासिल गरेको राजनीतिक सफलताको जगेर्ना गर्ने बताएका छन् ।

    images
    images
    images

    लामिछानेले अब देशका लागि सहकार्यको समय आएको भन्दै वैमनश्यताको समय सकिएको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    लामिछानेले पार्टीमा गुट उपगुट नगर्न आग्रह गर्दै अहिले कस्तो विउ रोप्ने भन्ने समयमा पार्टी रहेको बताए । पार्टी लोकतन्त्रका आधारभूत मान्यताबाट पार्टी यताउता नहुने बताउदै सरकारका कामको पनि नजिकबाट विश्लेषण गरिरहेको बताएका छन् ।

    उनले बालेनसँग चुनावअघि भएको सहमति अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।