Logo

२०८३, कार्तिक २८गते


images
images

युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको ज्यान गयो

युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको ज्यान गयो

images
  • युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको ज्यान गयो
    images

    काठमाडौँ । युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनामा परेको छ ।इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

    images
    images
    images

    ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान दुर्घटनामा परेको छ । विमानका चालकको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । घटना बुधबार बिहान ११ बजेको भएको विज्ञप्तिमा जनाइएको छ ।

    images
    images
    images

    दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन् । दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ ।

    images
    images

    विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको बताइएको छ । साथमा ६ जना क्रु मेम्बर र तीन जना इस्कोर्ट पनि थिए । ती सेनाहरुलाई रुसी सेनाको बदलामा सट्टा पट्टाका लागि लगिएको बुझिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुसी विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।