Logo

२०८३, आश्विन १०गते


images
images

देवदह क्रिकेट कपको उपाधि तिनाउ क्रिकेट क्लबलाई  

देवदह क्रिकेट कपको उपाधि तिनाउ क्रिकेट क्लबलाई  

images
  • देवदह क्रिकेट कपको उपाधि तिनाउ क्रिकेट क्लबलाई  
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा भएको रोट्र्याक्ट देवदह क्रिकेट कपको उपाधि तिनाउ क्रिकेट क्लबले जितेको छ ।
     
    देवदह क्रिकेट युनिटको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा ८ विकेटले देवदह क्रिकेट युनिटलाई हराउँदै तिनाउले उपाधि उचालेको हो ।

    images
    images
    images

    ५२ रनको लक्ष्य पच्छाएको तिनाउले १० ओभरको खेलमा आफ्ना दुई विकेट गुमाएर लक्ष्य भेटाएको थियो । 

    images
    images
    images

     टस जितेर ब्याटिङ रोजेको देवदह क्रिकेट युनिटले १६ ओभरको खेलमा सबै विकेट गुमाएर ५१ रनमा समेटिएको  थियो । 

    images
    images
    images

     प्रतियोगितामा विजेताले नगद ५१ हजार ५१ रुपैयाँ र उपविजेताले २५ हजार ५१ नगदसहितशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।