Logo

२०८३, आश्विन ९गते


images
images

इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो हुँदैन: प्रधानसेनापति थापा

इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो हुँदैन: प्रधानसेनापति थापा

images
  • इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो हुँदैन: प्रधानसेनापति थापा
    images
    images

    सिन्धुली। प्रधानसेनापति पूर्णचन्द्र थापाले इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो नहुने बताएका छन्। 

    images
    images
    images

    सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार भएको उद्घाटनपछिको कार्यक्रममा प्रधानसेनापति थापाले राष्ट्रको अस्तित्वसँग जोडिएको इतिहासको सम्मान गरिनु पर्ने बताएका हुन्।

    images
    images
    images

    सिन्धुलीगढीले नेपाल र नेपालीको अस्तित्व बचाएकाले यसको सम्झना जीवित राखिनु पर्ने र सोही प्रयास स्वरुप संग्रहालय निर्माण गरिएको उनले बताए। उनले संग्रहालय निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद पनि दिएका छन्।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले उद्घाटन गरेपछि प्रधानसेनापति थापाले संग्रहालय कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरे। सो समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्णचन्द्र थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।