Logo

२०८३, आश्विन १७गते


images
images

प्युठानमा  दादुरा-रुबेला  खोप फागुन १३ देखि 

प्युठानमा  दादुरा-रुबेला  खोप फागुन १३ देखि 

images
  • प्युठानमा  दादुरा-रुबेला  खोप फागुन १३ देखि 
    images
    images

    सन्तोष सुनार, प्युठान । प्युठानका   नौ वटै स्थानियतहमा फागुन तेह्र गते देखी दादुरा रुबेला खोप अभियान सुरु  हुदैछ । बुधबार  स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा रहेका  सञ्चारकर्मीहरुसँग दादुरा रुबेला खोप अभियान २०८१–८१ जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको‌ आयोजना गरी जानकारी गराएको हो  ।    

    images
    images
    images

    दादुरा रुबेला खोप   ९ महिनादेखि १५ वर्ष  मुनिका बालबालिकालाई तराइका २१ र उपत्यका ३ जिल्लामा  लगाइने छ भने बाकि जिल्लमा   ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डे बताए ।  

    images
    images
    images

     खोप छुटेमा   बालबालिकालाइ  चार ठाउँमा खोप‌ लगाउनु‌ पर्ने समेत  प्रमुख पाण्डेले बताए।  

    images
    images
    images

     जिल्लामा  २५  हजार ‌पाच सय खोप आएको र  २२ हजार  आठ सय  २४  लगाइने छ । 

      खोप प्युठानका  सम्पुर्ण स्थानिय तहमा  ११ गते पुग्ने , वडाहरुमा १२ गते जाने  र १३ गते  देखि खोप‌ लगाइने  छ। खोप लगाउदा १६८ जना  स्वास्थ्यकर्मी,  पाच सय  ४६ जना स्वयमसेबिका खटाइने छ ।  जिल्लमा   दुइ सय  ७३ केन्द्रबाट दिइनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दादुरा-रुबेला  खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।