Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रियसभाको बैठक पनि स्थगित

राष्ट्रियसभाको बैठक पनि स्थगित

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रियसभाको बैठक पनि स्थगित
    images

    काठमाडौं । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

    images
    images
    images

    राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ।

    images
    images
    images

    आजै बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक पनि स्थगित भएकाे छ। प्रतिनिधिसभाकाे बैठक २४ गतेसम्मका लागि स्थगित भएको हो।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाको बैठक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।