काठमाडौं। मनिषा कोइरालाको बिरालो हराएको छ । मनिषाले आइतबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन् ।
मनिषाका अनुसार यो भाले बिरालो ३ रातदेखि हराइरहेको छ । मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् । उनले आफूहरुको बिरालो हराएको क्षेत्र महाराजगञ्ज भएको बताएकी छिन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology