Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा नयाँ ट्विस्ट, सांसद खत्री ओली एमालेमै फर्किईन्

लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा नयाँ ट्विस्ट, सांसद खत्री ओली एमालेमै फर्किईन्

images
  • लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा नयाँ ट्विस्ट, सांसद खत्री ओली एमालेमै फर्किईन्
    फाइल फोटो
    images
    images

    बुटवल । तत्कालीन नेकपाको तर्फबाट सूर्य चुनाव चिह्न लिई उप- निर्वाचनमा प्रदेश सभा सदस्यमा  निर्वाचित सांसद विमला खत्रीले आफू ओली निकट एमालेमै रहेको जनाएकी छन् । केही महिनाअघि माओवादी केन्द्र रोजेको भएपनि सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमाले मै फर्किएको घोषणा गरेकी हुन् ।

    तर, सोमबार विज्ञप्ति जारी गरी सांसद खत्रीले आफू सूर्य चुनाव चिह्नबाट चुनाव लडेको र कानुनी रूपमा माओवादी केन्द्र रोज्ने कुरा ठीक नभएको भन्दै एमालेमै फर्किएको घोषणा गरेकी छिन् ।

    सांसद खत्रीले एमाले रोजेसंगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ ट्विस्ट हुने देखिएको छ । सोमबार मात्रै विपक्षी गठबन्धनले सांसद खत्री सहित ४१ जनाको हस्तान्तर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएर आफुहरुसंग बहुमत रहेको बताएका थिए  ।

    यस अघि लुम्बिनी प्रदेशमै जनता समाजवादी पार्टीले आफ्ना तीन सांसदलाई पार्टीको ह्विप विपरित गएको भन्दै कार्वाही गरिसकेको छ ।



    हेर्नुस् विज्ञप्ति :  Screenshot_20210802-171122_Facebook.jpg                                                 Screenshot_20210802-163802_Facebook.jpg                  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।