Logo

२०८३, श्रावण ३०गते


images
images

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता 

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता 

images
  • विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता 
    फाइल फोटो
    images
    images

    बुटवल । लुम्बिनीका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जनता समाजनादी पार्टीका संसदीय दलका नेता सहसराम यादले बताए । 

    images
    images
    images

    विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको बताउँदै नेता यादवले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतको शासन चलाईरहेको जिकिर गरे । 

    images
    images
    images

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरुद्धको यो प्रस्ताव तेस्रो पटक हो  । यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले २ पटक अविश्वासको प्रस्ताव दर्ता गरि सकेका छन् । 

    images
    images
    images

    मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले बैशाख ६ गते र्ब२६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।