सेतोमसी लोकसेवा विशेष - अध्याय ३१ (नोट : सही जवाफमा * चिन्ह लगाईएको छ ।)
१. नेपाली गायक भक्त्तराज आचार्यको कहिले निधन भएको हो ?
क. २०८०/११/०४
ख. २०८०/११/०५
ग. २०८०/१०/१५
घ. २०८०/११/१५ *
२. कीर्तिमानी कामिरिता शेर्पाले २८ औ पटक सगरमाथाको आरोहण कहिले गरेका हुन् ?
क. २०८०/०२/०५
ख. २०८०/०२/०७
ग. २०८०/०२/०९ *
घ. २०८०/०२/१०
३. नेपालमा मात्र पाईने चरा कुन हो ?
क. भगेरा
ख. ढुकुर
ग. काँडे भ्याकुर *
घ. तित्रा
४. नेपालमा ज्वालमुखीको संङ्केत कहाँ रहेको पाईन्छ ?
क. दैलेख, दुल्लु *
ख. तानसेन पाल्पा
ग. रेसुङ्गा गुल्मी
घ. काठमाडौँ
५. सेतो मछिन्द्रनाथको रथ यात्रा कसले सुरुवात गरेको हो ?
क. नरेन्द्रदेव
ख. गुणकामदेव
ग. प्रताप मल्ल *
घ. अभय मल्ल
६. बस्नेत पर्व भनी कुन पर्वलाई चिनिन्छ ?
क. कोत पर्व
ख. अलौ पर्व
ग. मकै पर्व
घ. भणडारखाल पर्व *
७. विश्वको सबैभन्दा लामो देश कुन हो ?
क. जापान
ख. नेपाल
ग. चिली *
घ. क्यानडा
८. साहित्य तर्फबाट २०२३ को नोबेल पुरस्कार बिजेता को हुन ?
क. ड्रिक क्यान
ख. जोन फस *
ग. क्लाउडिया गोल्डिन
घ. एन मस्क
९. कोशी प्रदेशलाई कहिले साक्षर प्रदेश घोषणा गरियो ?
क. २०७९/०५/२३ *
ख. २०७९/०४/२३
ग. २०८०/०४/२३
घ. २०८०/०५/२३
१०. प्रदेश नं ५ लाई लुम्बिनी प्रदेश नामकरण कहिले गरिएको हो ?
क. २०७७ असोज १९
ख. २०७७ असोज २० *
ग. २०७७ असोज २१
घ. २०७७ असोज २२
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology