Logo

२०८३, श्रावण २७गते


images
images

लोकसेवा विशेष

ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?

ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?

images
  • ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
    images
    images

    सेतोमसी लोकसेवा विशेष : अध्याय ३२   

    images
    images
    images

    १ .       पटमुर्ख उपाधी २०७९ कसले प्राप्त गर्यो ?

    images
    images
    images

    क.  ऋषि धमला  (पत्रकार)
    ख.  रामचन्द्र मण्डल ,(सभामुख मधेश प्रदेश ) *
    ग.    मधुसुदन घिमिरे
    घ.    मनोज शाह (जनकपुर उ.म.न.पा का उपमेयर)

    images
    images
    images

    २.    नेपालमा निर्माण भएको यात्री मोटरसाइकल कहिले दर्ता भएको हो ?

    क. २०८०/०१/०१
    ख. २०८०/०२/०१ *
    ग. २०८०/०२/०२
    घ. २०८०/०२/०३

     ३.  गजेडी ताल कहाँ पर्दछ ?

    क.  रसुवा
    ख.  सोलुखुम्बु
    ग.   गोर्खा
    घ.   रुपन्देही *

    ४.  विश्व खुसी सूचांक २०२४ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

    क. ८४ औँ 
    ख. ९० औँ
    ग. ९३ औँ *
    घ. ९५ औँ

    ५.  सामाजिक संजाल भाईबर कहिले नेपालमा औपचारिक रुपमा दर्ता भयो ?

    क. २०८०/११/२८
    ख. २०८०/११/३० *
    ग. २०८०/११/२९
    घ. २०८०/११/०१

    ६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?

    क. बुध
    ख. शुक्र
    ग. मंगल
    घ. बृहस्पति *

    ७.  सुर्यबाट सबै भन्दा टाढा रहेको ग्रह कुन हो ?
     

    क. बुध
    ख. बरुण *
    ग. मंगल
    घ. शनि

    ८.  कुन देशको हावापानीलाई संसारको चिडियाघर पनि भनिन्छ ?

    क. नेपाल
    ख. अमेरिका
    ग.  भारत
    घ. सुडान * 


    ९. बुढी गण्डकी नदिको उत्त्पतिस्थल कहाँ हो ?

    क. दुधकुण्ड
    ख. गौमुखी
    ग.  गणेश हिमाल *
    घ. तिब्बत

    १०. प्रसिद्ध धार्मिक रुरु क्षेत्र कुन नदिको किनारमा रहेको छ ?

    क. त्रिशुली
    ख. कर्णाली
    ग.  मादी
    घ. कालिगण्डकी *

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोकसेवा विशेष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।