Logo

२०८३, आश्विन ९गते


images
images

आफन्त

आफन्त

images
  • आफन्त
    images
    images

    कोही दिनहुँ सम्झिरहन्छन् सम्झनका लागि । कोहीलाई आफैँले सम्झियो भने भन्छन् तिम्रो समीपमै छु यार !

    images
    images
    images

    कोहीसँग वर्षों भेट हुँदैन र पनि नजिकै भए झै लाग्छ ।

    images
    images
    images

    कोही जानकारी बटुल्न सम्झन्छन् होमा हो मिलाउँछन् पहिरो कतिबेला जान्छ थाहा हुँदैन ।

    images
    images
    images

    कोही सम्झन्छन् असाध्यै चासोसहित गहिरो सहानुभूति पनि राख्छन्

    वास्तविकताको खोल ओढेर ।

    तर उनीहरू सबैभन्दा बढी खतरनाक हुने रहेछन् ।

    जब सम्बन्ध चिसो हुन्छ तब बढी क्षति उनीहरूबाटै हुँदोरहेछ । बेस्सरी थाहा छ उनीहरूलाई प्रहार गर्दा सबैभन्दा बढी कहाँ कहाँ दुख्छ भन्ने ।

    -महेश्वर शर्मा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश्वर शर्मा
  • # आफन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।