रामचन्द्र तिम्सिना, नुवाकोट । केही दिन यता देशमा तिब्र रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण नुवाकोटमा पनि बढ्न थालेको छ।
त्रिशुली अस्पतालका स्वास्थकर्मी र सार्वजनिक कार्यालयका कर्मचारीहरु लागायत हिजो गरिएको परिक्षणमा ७० प्रतिशत संक्रमण देखिएपछी प्रशासनले जनतालाइ सचेत गराएको छ ।
मास्क, सेनिटाइजर तथा साबुनको नियमित प्रयोग गर्न र सुरक्षाका अन्य उपायहरु लगायत सामाजिक दुरि कायम राख्न र भिडभाड नगर्न प्रशासनद्वारा जारी बिज्ञप्तिमा सबैलाई अनुरोध गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology