Logo

२०८३, श्रावण ३०गते


images
images

संयुक्त बिद्यार्थी सङ्गठनद्वारा लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड 

संयुक्त बिद्यार्थी सङ्गठनद्वारा लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड 

images
  • संयुक्त बिद्यार्थी सङ्गठनद्वारा लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड 
    images
    images

    रुपन्देही । रुपन्देहिको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्यापसमा क्याम्पसका विद्यार्थी सङ्गठनहरुद्वारा क्याम्पस प्रशासन मा तोडफोड भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्व विधालय अन्तर्गत एम.बि.एस र क्रमश बिबिएस हटाउने निर्णय विरुद्ध संयुक्त बिधार्थी सङ्गठन आन्दोलनरत थियो । 

    images
    images
    images

    आन्दोलनको क्रममा एमबिएसको प्रवेस परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडि नबढाउँदासम्म 'अटोनोमस' अन्तर्गतको कुनै पनि प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी बढाउन नदिने भनी संयुक्त बिद्यार्थी सङ्गठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दागर्दै पनि क्याम्पस प्रशासनले बेवास्ता गर्दै 'अटोनोमस' अन्तर्गत एमबिएस एफ र एमबिए बिएफको प्रवेश परीक्षा खुलाएर आन्दोलनको अवज्ञा गरेको भन्दै प्रशासनमा तोडफोड गरेको संयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

    images
    images
    images

    विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं लगायतका विद्यार्थी संगठनका अध्यक्षको हस्ताक्षर गरेका छन् ।received_2022149547938468.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।