Logo

२०८३, श्रावण ३०गते


images
images

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

images
  • सेतोमसी सहकर्मी
  • महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् ।

    images
    images
    images

    पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र क्रान्तिको अन्योललाई पनि सम्बोधन गर्ने बताए ।

    images
    images
    images

    ‘समाज र कान्तिको अन्योलतालाई पनि पार्टीको महाधिवेशननले सम्बोधन गर्छ’, उनले भने, ‘समय लेखेर राख्नुहोला समाजवाद कसरी आउँछ भन्ने प्रष्ट हुन्छ । मूलभूत रुपमा हाम्रो पार्टी महाधिवेशनपछि कम्युनिस्ट र वैचारिकक आन्दोलनको मूल केन्द्र बन्छ ।’

    images
    images
    images

    उनले महाधिवेशनले पार्टीको आन्तरिक लोकतान्त्रलाई पनि बलियो बनाउने बताएका छन् । ‘हाम्रो पार्टीमा अब भ्रष्टहरू जन्मिँदैनन् । रोजगारी र सुशासन हाम्रो मूल मुद्दा हुनेछ’, उनले भनेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।