Logo

२०८३, आश्विन ९गते


images
images

ओमसतिया गाउँपालिकाका नागरिकलाई लगाइयो कोभिड १९ विरुद्धको खोप  

ओमसतिया गाउँपालिकाका नागरिकलाई लगाइयो कोभिड १९ विरुद्धको खोप  

images
  • ओमसतिया गाउँपालिकाका नागरिकलाई लगाइयो कोभिड १९ विरुद्धको खोप  
    images
    images

    सन्जय लामा गुरुङ, ओमसतिया । रुपन्देहीको ओमसतिया गाउँपालिकामा २६ सय आमनागरिक लाई कोभिड -१९ विरुद्धको खोप लगाइएको ओमसतिया गाउँपालिका स्वास्थ शाखा अधिकृत दिपक ज्ञवालीले सेतोमसी लाई जानकारी गराए ।

    images
    images
    images

    ओमसतिया गाउँपालिका भित्रपर्ने  ६ वाट स्वास्थ चौकीलाई खोप केन्द्र बनाई  नागरिकलाई खोप प्रदान गरिएको समेत जानकारी गराए । ज्ञवालीको अनुसार कोभिडशिल्ड खोप ६५ बर्ष समुहको भेरोसिल खोप पहिलो चरणमा ६२ बर्ष उमेर समुह देखि ६५ सम्म लगाइएको थियो भने भेरोसिल खोप दोस्रो चरणमा ५५ बर्ष उमेर देखि ६२ उमेर समूह को समेतलाई खोप लगाइएको र जोन्सन खोप ५० बर्ष उमेर समुह देखि ५४ बर्ष सम्म लगाइएको थीयो । 

    images
    images
    images

    गाउँपालिकामा अहिले सम्म १५ सय पुरुष र ११ सय महिला गरि २६ सयलाई खोप लगाइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।