Logo

२०८३, श्रावण ३१गते


images
images

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

images
  • सेतोमसी सहकर्मी
  • विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

     कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे ।

    images
    images
    images

     शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक अनावरण कार्यक्रममा प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने, म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन । 

    images
    images
    images

    उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए ।

     वर्षायाममा वर्षेनी डुबानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजना अन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विनोद चौधरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।