Logo

२०८३, आश्विन १७गते


images
images

पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते

पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा महानगरपालिका १७ छोरेपाटनमा चितुवाको आक्रमणबाट प्रहरी घाईते भएका छन् ।

    images
    images
    images

    श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर पाएपछि प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा प्रहरीलाई आक्रमण गरेको हो ।

    images
    images
    images

    स्याङ्जा आँधीखोला गाउँपालिका घर भइ हाल प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ बर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारीलाई चितुवाको नङ्ग्राले कम्मरमा चिथारी घाईते बनाएको हो । उनको अवस्था सामान्य रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितुवाको आक्रमण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।