Logo

२०८३, आश्विन १७गते


images
images

चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते

चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते
    images
    images

    राजेश  पराजुली, पोखरा । चितुवाको आक्रमणबाट पोखराम दुई जना घाइते भएका छन् पोखरा महानगरपालिका – १८ भकुण्डेमा बुधबार बिहान चितुवाले आक्रमण गर्दा रुपा गाउँपालिका -४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ का ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख, डीएसपी वेद जोशीले घाइते दुवैको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

    images
    images
    images

    डीएसपी जोशीका अनुसार भकुण्डेस्थित कालिज फार्मममा बिहान करिब साढे ७ बजेको समयमा चितुवा पसेर  फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको हो । मान्छेलाई आक्रमण गरेको उक्त चितुवा भने मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितुवाको आक्रमण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।