Logo

२०८३, आश्विन १७गते


images
images

चितुवाको आक्रमणमा परी काठमाडौंमा पाँच जना घाइते

चितुवाको आक्रमणमा परी काठमाडौंमा पाँच जना घाइते

images
  • चितुवाको आक्रमणमा परी काठमाडौंमा पाँच जना घाइते
    images
    images

    काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

    images
    images
    images

    भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको  छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।