Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

काठमाडौँ उपत्यकामा मासु पसलको दर्ता अनिवार्य

काठमाडौँ उपत्यकामा मासु पसलको दर्ता अनिवार्य

images
  • काठमाडौँ उपत्यकामा मासु पसलको दर्ता अनिवार्य
    images
    images

    काठमाडौँ । नेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू गर्ने भएको छ ।

    images
    images
    images

    सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको छ ।

    images
    images
    images

    पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिनुपर्नेछ। इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको सरकारले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मासु पसल
  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।