काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागे । संसदको रोस्टमा उभिएर २४ पृष्ठ लामो प्रगति विवरण संसदलाई सुनाउँदै उनले व्यवस्था जोगाउन र संविधनको रक्षा गर्न आफु निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरे ।
हेर्नुस् पुर्णपाठ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology