Logo

२०८३, श्रावण ३०गते


images
images

बालमैत्री वडा घोषणा गर्न देवदह ५ ले वडा कार्यालयदेखि नगरपालिकासम्मको सडक सफाई गर्ने

बालमैत्री वडा घोषणा गर्न देवदह ५ ले वडा कार्यालयदेखि नगरपालिकासम्मको सडक सफाई गर्ने

images
  • सेतोमसी सहकर्मी
  • बालमैत्री वडा घोषणा गर्न देवदह ५ ले वडा कार्यालयदेखि नगरपालिकासम्मको सडक सफाई गर्ने
    images
    images

    देवदह  । रुपन्देहीको देवदहमा वडा नं ५ देखि नगरपालिकासम्म सरसफाइ कार्यक्रम हुने भएको छ। रुपन्देहीको देवदह वडा नं ५ को आयोजनामा र वडा नं ५ भित्र पर्ने २१ वटै टोलको सहयोगमा वडा कार्यालयदेखि नगरपालिकाको प्राङ्गणसम्म वृहत् सरसफाइ कार्यक्रम गरिने जनाइएको छ  ।   

    images
    images
    images

    २०८१ असार ३१ गते वडा नं ५ लाई देवदहकै पहिलो बालमैत्री वडा घोषणा गर्ने र उक्त दिन बिहान बृहत र्यालि कार्यक्रम रहेको हुँदा वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्ने सडक दायाँ बायाँ   दुवैतर्फ सरसफाइ गर्न लागिएको नगर प्रवक्ता समेत रहेका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

     आफ्नो वडाले साप्ताहिक रुपमा सरसफाइ गरीरहेको र विषेश गरी ३१ गते मुल समारोह गरी देवदहकै पहिलो बालमैत्री वडा हुने भएको हुँदा भोलि वडा कार्यालयदेखि नगरपालिकासम्म नै सरसफाई गरिने वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।