Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकी राजदूत थम्पसन बालुवाटार पुगेका हुन्।

    images
    images
    images

    बुधबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिएका छन्।

    images
    images
    images

    अमेरिका नेपालबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।