Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

images
  • लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा (एमाले) का चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

    images
    images
    images

    जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री रहेका आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको एमालेले पुष्टि गरेको छ । एमाले स्रोतका अनुसार आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाटै निर्देशन आएको हो । पार्टीका महासचिव शंकर पोखरेलको निर्देशनमा आचार्यलाई  मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भएको एमाले स्रोतले दावी छ । 

    images
    images
    images

    संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै पोखरेल निकट आचार्यलाई मुख्यमन्त्री बनाइनुको पछाडि गुटगत राजनीतिले काम गरेको एमाले नेताहरू बताउंछन् । 

    images
    images
    images

    अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य समेत हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।