Logo

२०८३, कार्तिक २८गते


images
images

हिमालयन ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

हिमालयन ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

images
  • हिमालयन ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण
    images

    देवदह । हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडले बिमा वापतको रकम हस्तान्तरण गरेको छ । सुनवल ४, नवलपरासी निवासी स्वर्गिय सिकन्दर थापाको परिवारलाई आइतबार एक कार्यक्रमबिच ईन्स्योरेन्सले ५ लाख ८ हजार १ सय ९५ रुपैंया बराबरको  चेक हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    २०८० माघ ०२ गते निधन भएका थापाकी श्रीमती ओलमती थापालाई संस्थाको कार्यालय देवदह ७ मिलनचोकमा सो रकम बराबरको चेक हरुतान्तरण गरिएको शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए । 

    images
    images
    images

    बिमा रकम हस्तान्तरण कार्यक्रममा ईन्स्योरेन्सका मार्केटिङ आफिसर केशव आचार्य, अपरेसन इन्चार्ज तोरन रोका, एजेन्सी म्यानेजरहरू राम बहादुर थारु, महेश्वर चौधरी थारु, म्यानेजर तुलप्रसाद चौधरी, राधा कुमारी चौधरी, ज्ञानकुमारी चौधरी, मुस्कान थापा लगायतको सहभागिता रहेको थियो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।