Logo

२०८३, आश्विन १२गते


images
images

पोखराको मट्टिखान नजिक स्कुल बस दुर्घटना

पोखराको मट्टिखान नजिक स्कुल बस दुर्घटना

images
  • पोखराको मट्टिखान नजिक स्कुल बस दुर्घटना
    images
    images

    पोखरा । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।

    images
    images
    images

    बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।