Logo

२०८३, कार्तिक २८गते


images
images

अक्सफोर्डमा साहित्यिक कार्यशाला

अक्सफोर्डमा साहित्यिक कार्यशाला

images
  • अक्सफोर्डमा साहित्यिक कार्यशाला
    images

    बुटवल  । अक्सफाेर्ड साहित्यिक क्लव, बुटवलले सिर्जनात्मक लेखन अभियान अन्तर्गत  "कविता लेखन तथा वाचन कार्यशाला" बुधवार अक्सफाेर्ड बाेडिङ्ग स्कूलमा प्रारम्भ गरेकाे छ । 

    images
    images
    images

    कार्यशालाकाे उद्घाटन गर्दै प्रगतिशील लेखक संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले विद्यालयस्तरमा साहित्यलाई प्रभावकारी रुपमा गतिशील बनाउन यस्ता सिर्जनशील लेखन कार्यशाला आवश्यक रहेकाे बताए । उनले साहित्यलाई मनाेरञ्जनकाे साधनमात्र नबनाई आम्दानीसँग जाेड्नु पर्ने सुनाए । 

    images
    images
    images

    विशिष्ट अतिथिका रुपमा रहेका स्कूलका प्राचार्य दिनेश भुसालले विद्यालयमा साहित्यलाई सिर्जनात्मक तरिकाले अघि बढाउन कार्यशालाकाे आयाेजना गरिएकाे बताए । 

    images
    images

    अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनालले विद्यालयमा साहित्यलाई मलजल गरी फुलाउन आवश्यक रहेकाे ओैंल्याए । 

    कार्यशालामा प्रलेस, रुपन्देहीका अध्यक्ष कविराज पा‌ैडेल र सदस्य यज्ञलाल सुवेदीले कविता लेखन तथा वाचनसम्बन्धी सहजीकरण गरेका थिए । 

    कार्यशालामा स्वागत विद्यालयका अतिरिक्त क्रियाकलाप संयाेजक कपिल ढकालले,सञ्चालन हिमलाल न्याैपाने र अध्यक्षता क्लवका अध्यक्ष श्रृषा भण्डारीले गरेकी थिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साहित्यिक कार्यशाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।