Logo

२०८३, श्रावण ३०गते


images
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

images
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा
    images
    images

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका हुन् । 

    images
    images
    images

    ’विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,’ प्रदेशसभामा सम्बोधन गर्दै उनले भनेका छन् ।

    images
    images
    images

    घोषणा गरेलगत्तै मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री सोडारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।