Logo

२०८३, आश्विन १०गते


images
images

काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने

काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने

images
  • काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने
    images
    images

    काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    images
    images
    images

    नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा भारत तेस्रो जितको खोजीमा हुनेछ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै, भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शीर्षस्थानमा रहेको छ ।

    images
    images
    images

    आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ सवा ५ बजे इरानसँग खेल्ने छ । त्यस्तै लिगचरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा महिला भलिवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।