Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

images
  • बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा
    images
    images

    काठमाडौं । बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् 

    गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश सत्तापलट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।