काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology