Logo

२०८३, कार्तिक २८गते


images
images

पक्लिहवा कृषि क्याम्पसमा खेल सप्ताह सुरू

पक्लिहवा कृषि क्याम्पसमा खेल सप्ताह सुरू

images
  • पक्लिहवा कृषि क्याम्पसमा खेल सप्ताह सुरू
    images

    लुम्बिनी । पक्लिहवा कृषि क्याम्पसमा मित्रमणी अन्तरसन्त्रान्त खेल सप्ताह सुरू भएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी क्याम्पस समिटीकाे आयाेजनमा सुरू भएकाे खेल सप्ताहकाे संगठनका केन्द्रीय महासचिव दिपेश पुनले उद्घाटन गरेका हुन । 

    images
    images
    images

    पुनले सम्पूर्ण जनताका छाेराछाेरीहरू अखिल क्रान्तिकारीमा जाेडिनु पर्ने बताए । अखिल क्रान्तिकारीमा गरिखाने बर्गका विद्यार्थीहरू रहेकाे भन्दै उनले भ्रष्ट्रचारीकाे भण्डाफाेर गर्न विद्यार्थीहरूलाई निर्देशन दिए । नेता पुनले दस बर्षे जनयुद्धका कारण देशमा गणतन्त्र स्थापना भएकाे उल्लेख गर्दै अखिल क्रान्तिकारीले गणतन्त्र सेनानी भएकाेमा गर्व गर्नु बताए । 

    images
    images
    images

    अखिल क्रान्तिकारीका केन्द्रीय सचिव  श्याम राेकाले अनियमितता विरूद्ध आवाज उठाउन विद्यार्थीसंग आग्रह गरे । 
    अखिल क्रान्तिकारीकाे केन्द्रीय कमिटीले विद्यार्थीमा जाने कुरामा जाेड दिएकाे उल्लेख गर्दै उनले अखिल क्रातिकारी हरेक विद्यार्थीमाझ पुग्नु पर्ने बताए । 

    images
    images

    खेल सप्ताह अन्तरगत भलिबल, फुटबल लगायतका खेलहरू सञ्चालन हुने अखिल क्रान्तिकारी पक्लिहवा कृषि  क्याम्पस कमिटीले जनाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।